नेपाल आयल निगमको अरबौको जग्गा खरिद प्रकरण र त्यतिकै परिणाममा घोटाला भएको भनिएको नेपाल वायु सेवा निगमको ‘वाईङबडी विमान’ खरिद प्रकरणमा कुनै वास्ता नदेखाउने अख्तियारले पिएन, खरदार र प्रहरी जवान माथि कारवाही गरेर सानालाई ऐन ठूलालाई चैनलाई चरितार्थ गरेको देखिन्छ । यसतर्फ नागरिक समाज पनि तै चूप मै चूपको अवस्थामा रहेको पाइन्छ भने क्रान्तिकारी भनिएको विप्लव माओवादी पनि टुलुटुलु हेरेर बसिदिएको देखिन्छ । किन ?
खरदारलाई मात्र लाग्ने अख्तियार ?

Social Buttons