सरकारबाट आदिवासी जनजाति प्रतिष्ठान नामक संस्थामा प्रत्येक विकास क्षेत्रबाट आदिवासी जनजातिप्रति दत्तचित्त रहेका र यस सम्बन्धि अनुभव हासिल गरेका व्यक्तिहरुमध्येबाट मनोनित गरिने लिखित व्यवस्था भएपनि, राजनैतिक पार्टीका अरौटे, भरौटेहरुको भर्ति केन्द्र बनेको छ । यो चिन्ता हो आदिवासी÷जनजाति समुदायको नकि ब्राह्मणवादी पार्टीको । जनजातिको नाममा सत्ता र शासकीय संरचनाहरु तयार पार्दै जानेहरुको यो नियोजित षडयन्त्र हो । यसरी बन्ने र बनाइने संरचनागत आकारहरु मुख्य रुपमा त्रुटिपूर्ण छन् । दलहरुको निकम्मा हतियार बन्ने बनाउने यस्ताखाले प्रवृत्तिलाई सबै तहबाट विरोध गरिनु पर्छ । यसरी राजनैतिक दलहरुबाट पिछडिएका जनजाति पनि आदिवासी कायम हुन सक्दैन । यस्ता क्रियाकलापहरुले झनै यहाँका आदिवासीहरुलाई राज्यव्यवस्थाका हरेक निकायहरुबाट अलग पारिएका छन् । यसप्रकारको चक्रव्यूह पुनः आदिवासीहरुप्रति नगरियोस् । यसो गरे यहाँ अर्काे निर्णायक युद्ध छेडिनेछ । यसतर्फ सबै पक्षले गम्भीरताकासाथ लिनुपर्छ ।
आदिवासीहरुमाथि षड्यन्त्र

Social Buttons