Latest News

मुन्धुम धर्मको बखान


मुन्धूम धर्म बिचारकहरुको जिबन दर्शनको आध्यात्मिक र बैग्यानिक अबधारणा र जीबन आधर्शको सारयुक्त जीबन दर्शननै’मुन्धूम’ धर्म हो। मुन्धूम धर्ममा चर्चीत उपदेशहरु मोटामोटि निम्न अनुसार उल्लेख भएको पाइन्छ ।
-मात्रि भूमि किनबेच नगर्नु ।
-संधै सत्य बोल्नु ।
-षडयन्त्र नगर्नु ।
-पुर्बजहरुलाई देवता मान्नु ।
-सबै प्राणिलाई माया गर्नु ।
-छाडा यौन सम्पर्क कहिल्यै कसैसंग नगर्नु ।
-कसैसंग भेदभाब नगर्नु ।
-मृत्युपछि पनि आत्मा जीबित रहन्छ सो कुरा नभुल्नु ।
-रक्तसम्बन्ध भीत्र बैबाहिक सम्बन्ध नराख्नु.।
-बिश्वासमा परेकालाई घात नगर्नु ।
-जन्मभूमि त्याग गरि कहिल्यै परदेश नलाग्नु ।
-सामरिक महत्वका बस्तुलाईसमेत समाबेश गरि मातृ(पितृ पुजा गर्नु,आदि ।
यी नै पमूख बूंदा रहेका आचरणहरूनै ’मुन्धुम’धर्मको जीबन्त हो।अतस्मुन्धुम धर्मलाई फलाउन फुलाउन ,बचाउन सारा मुध्धुमिष्टहरु एक हुनुको बिकल्प छैन।–किरात धर्म,मुन्धुमको जगेर्ना गरौ ।

« PREV
NEXT »

यसमा तपाइको मत