नेपालको लोपोन्मुख भाषाहरु मध्ये हायु, राजी, राउटे, जेरुङ, व्यासी, बेलहारे, सुरेल, साम्पाङ, लाप्चा, दनुवार, तिलुङ, उराउ, जुम्ली, स्यूवा, दुरा, बोटे, दराई, मेचे, भोजपुरी, कुमाल, ल्होमी, किसान, कुसुण्डा, राजवंशी, सोनाहा र चिडिमार लगायत, राई भाषीहरुका केही पाछाले बोल्ने भाषाहरुका संरक्षण र सम्वद्र्धनका लागि तदारुकताकासाथ भाषा आयोगले कदम उठाइहाल्नु पर्ने अवस्था छ । किनभने यी मध्ये कतिपय भाषा बोल्ने व्यक्तिहरु समेत पाउन मुस्किल छ । कुसुण्डा भाषा बोल्ने दाङको लमहीमा २ जना र तिलुङ भाषा बोल्ने केवल तीन जना मात्र रहेको पाइएको छ । माथि उल्लेख गरिएका भाषाहरु बाहेक केही लोपोन्मुख भाषा बोल्न सक्ने कही–कही भेटिन सक्ने अनुमान छ । यसको लागि आयोगले खोजी गर्ने तत्परता देखाउनु पर्दछ ।
लोपोन्मुख भाषाको संरक्षण गर्दै चलन चल्तीका भाषालाई सरकारी कामकाजको भाषा बनाऊ

Social Buttons