विदेशीको दलाली गरेर गुटको राजनीतिमा रमाउदै पश्चिमा साम्राज्यवादीका एजेण्डा बोकेर मूलुक ध्वस्त पार्न उद्धत भुइफुट्टावादी अतिजातिवादी कमिसनखोर पार्टी भित्र र बाहिरका दलालहरुले नेपाली कम्युनिष्ट आन्दोलनका कुशल संगठक तथा दश बर्षे जनक्रान्तिका विचारक युद्ध रणनितिकार एवं माओवादी आन्दोलनमा क.प्रचण्ड का विशेष सारथी सिंगो कम्युनिष्ट आन्दोलनका अथक योद्धा क. राम बहादुर थापा “बादल“बाट त्याग, आदर्श, इमान, अनुशासन, समर्पण र निष्ठा र आस्थाको राजनीति सिक । क. बादल जसले सदैव पार्टीलाइ कार्यकर्ताहरुलाई, राष्ट्रलाई सहि मार्ग निर्देशन गर्न कुनै कन्जुसाइ गरेका छैनन् । राष्ट्रियता जनतन्त्र जनजिविकाको सवालमा जनताको पक्षमा सतिसाल बनेर क्रियाशील क.बादल यस पटकको निर्वाचनमा कतैबाट उठ्नु भएको छैन । पार्टीको संगठन बलियो बनाउन अहोरात्र खटिरहनु भएका क.बादल आफै टिकट बाड्ने मुख्य व्यक्ति भएर पनि जुनसुकै ठाउबाट उठ्न सक्ने र जित्न सक्ने तागत हुदाहुदै पनि उहाँ पार्टी संगठन थप मजबुत बनाउन र निर्वाचनमा पार्टी र बामपन्थि गठवन्धनको विजय सुनिश्चित गराउन कतैबाट उम्मेद्वार बन्नु भएन । क.बादल दाइको उच्च विचार, सादा जीवन र पार्टी पर्तिको उच्च जिम्मेवारी वोधलाइ हामी सबैको सलाम ।
क.बादल बाट आदर्श सिकौं

Social Buttons