‘बिरामीको जीवन बचाउने चिकित्सक आफै स्वास्थ्य संस्था बन्द गर्ने निर्णयमा आफु कहिल्यै सहमत हुन नसक्ने भन्नुहुँदै डा.श्रेष्ठले माइनटमै नोट अफ डिसेन्ट लेख्नु भएको छ । संघले देशभरका सम्पूर्ण सरकारी तथा निजि शिक्षण अस्पताल, नर्सिङ होम, क्लिनीक लगायतका सम्पूर्ण स्वाथ्य संस्थाहरुमा आकस्मिक स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेपछि डा.रक्षा श्रेष्ठले नोट आफ डिसेन्ट लेख्नु भएको हो । स्वास्थ्य संस्था जस्ता अतिसंवेदनशील संस्था बन्द गर्दा बिरामीको बिचल्ली हुने भन्नु हुँदै संघकी कोषाध्यक्ष श्रेष्ठले उक्त निर्णयमा आफु असहमत रहेको जनाउनुभयो । हामी चिकित्सक प्रत्यक्ष बिरामीको जीवनसँग सरोकार राख्ने भएकोले बन्द, हड्तालमा मैले असहमति जनाएको हुँ छहरासँगको एक भेटमा डा.श्रेष्ठले बताए ।
बिरामीलाई बिचल्ली पार्नुहुन्नः रक्षा श्रेष्ठ

Social Buttons